अभयानन्द शिक्षा क्याम्पस

शिक्षा चेतनाको द्वार र जीवनको ज्योति पनि हो । शिक्षाविनाको जीवन अँध्यारो हुने कुरामा सृष्६िदेखि नै मानव सचेत, सजग र सक्रिय रहदै शिक्षा आर्जनका यावत् कार्यमा लागि पर्दै आइरहेको कुरा अध्ययनले देखाउ५ । हाम्रा ऋषि–महर्षि र विश्वका सचेत महापुरुषहरुले सोहि कुरा मनन गरी समाजलाई शिक्षा दिने कार्यमा सदैव विशेष वल पु¥्याएको देखिन्५ । नेपालमा पनि जनस्तरमा शिक्षाप्रतिको प्रेममा कुनै कमी थिएन । यसो हुनु तिनै शिक्षाप्रेमी पूर्वजहरुको देन हो । यिनै र यस्तै सुसंस्कारले गर्दा इतिहासका अनेक कालख०८मा शासकहरु क्रुर रहको अवस्थामा पनि शिक्षाप्रेमी नपाली जनताले “महाजनो येन गतः स पन्था” अर्थात अगा८ीका महापुरुषहरुले अबलम्बन गरेको बाटो नै कल्या०ाकारी ५ भन्ने भनाइ र बा६ोलाई ५ो८ेनन् । त्यसको ज्वलन्त उदाहर०ाका रुपमा त्रिचन्द्र कलेजको स्थापनलाई लिन सकिन्५ । प्रजातन्त्रको पहिलो प्रकाशले नेपालका केहि गाउहरुमा आधुनिक शैक्षिक चेतनाको उज्यालो दियो बल्न सुरु भएको हो । नेपालमा उच्च शिक्षाको ब६वृृक्षका रुपमा वि.सं. द्दण्ज्ञज्ञ–द्दण्ज्ञट मा त्रिभुवन विश्वविद्यालयले जरा गा८्ने अवसर पायो । समयले मात्र उपाधिमुखी नभएर खास परि०ााममुखी शिक्षाको अपेक्षा गर्न थालिसकेको थियो । उक्त चाहनालाई आत्मसात् गर्ने क्रममा नेपालमा नया शिक्षा योजनाको नीति सरकारी तहबा६ै गरियो । बिभिन्न आरोह अबरोहका बावजुद विश्वविद्यालयले स्रोत र साधन जु६ाउने सामथ्र्य प्रदर्शन गर्नुभन्दा निजी क्षेत्रमा कार्यक्रम प्रक्षेप०ा गर्ने अभिप्राय प्रक६ गरी इच्५ुक व्यक्ति, संस्था र समूहलाई प्रोत्साहित गरेप५ि निजी क्यामपसको रुपमा प्राइभे६ र पब्लिक क्याम्पसहरुले जीवन पाएका हुन् ।

SPECIAL FEATURES

We offer some awesome features that will help you

OUR COURSES

We work with and have access to expert resources in many technology

LATEST UPDATES

All our latest updates are listed below

Do you have any query?