शिक्षा चेतनाको द्वार र जीवनको ज्योति पनि हो । शिक्षाविनाको जीवन अँध्यारो हुने कुरामा सृष्६िदेखि नै मानव सचेत, सजग र सक्रिय रहदै शिक्षा आर्जनका यावत् कार्यमा लागि पर्दै आइरहेको कुरा अध्ययनले देखाउ५ । हाम्रा ऋषि–महर्षि र विश्वका सचेत महापुरुषहरुले सोहि कुरा मनन गरी समाजलाई शिक्षा दिने कार्यमा सदैव विशेष वल पु¥्याएको देखिन्५ । नेपालमा पनि जनस्तरमा शिक्षाप्रतिको प्रेममा कुनै कमी थिएन । यसो हुनु तिनै शिक्षाप्रेमी पूर्वजहरुको देन हो । यिनै र यस्तै सुसंस्कारले गर्दा इतिहासका अनेक कालख०८मा शासकहरु क्रुर रहको अवस्थामा पनि शिक्षाप्रेमी नपाली जनताले “महाजनो येन गतः स पन्था” अर्थात अगा८ीका महापुरुषहरुले अबलम्बन गरेको बाटो नै कल्या०ाकारी ५ भन्ने भनाइ र बा६ोलाई ५ो८ेनन् । त्यसको ज्वलन्त उदाहर०ाका रुपमा त्रिचन्द्र कलेजको स्थापनलाई लिन सकिन्५ । प्रजातन्त्रको पहिलो प्रकाशले नेपालका केहि गाउहरुमा आधुनिक शैक्षिक चेतनाको उज्यालो दियो बल्न सुरु भएको हो । नेपालमा उच्च शिक्षाको ब६वृृक्षका रुपमा वि.सं. द्दण्ज्ञज्ञ–द्दण्ज्ञट मा त्रिभुवन विश्वविद्यालयले जरा गा८्ने अवसर पायो । समयले मात्र उपाधिमुखी नभएर खास परि०ााममुखी शिक्षाको अपेक्षा गर्न थालिसकेको थियो । उक्त चाहनालाई आत्मसात् गर्ने क्रममा नेपालमा नया शिक्षा योजनाको नीति सरकारी तहबा६ै गरियो । बिभिन्न आरोह अबरोहका बावजुद विश्वविद्यालयले स्रोत र साधन जु६ाउने सामथ्र्य प्रदर्शन गर्नुभन्दा निजी क्षेत्रमा कार्यक्रम प्रक्षेप०ा गर्ने अभिप्राय प्रक६ गरी इच्५ुक व्यक्ति, संस्था र समूहलाई प्रोत्साहित गरेप५ि निजी क्यामपसको रुपमा प्राइभे६ र पब्लिक क्याम्पसहरुले जीवन पाएका हुन् ।
this is a est